Title:
प्याकिङ..18 plus18 plus
एउटी केटी आफु बीरामी भएको कारण एकदमै चीन्तीत थीई
र डक्टरले उस्लाई हँसाउने उधेस्यले
भनेछ के तीमीलाई थाही छ यो पन्जा (rouber globe)कसरी बनाईन्छ ?
केटी :थाहा छैन
डक्टर: एउटा ठुलो भाँडा मा प्लास्टीक तताईन्छ अनी त्यहा काम गर्ने मान्छेलाई
त्यो पग्लेको प्लास्टीकमा हात डुबाउन लगाईन्छ
डक्टरले त्यसो भन्दा केटी झन् मौन भएर बसी॥
एकछीन पछी डाक्टर अरु नै काम गर्न लागेको थीयो केटी मजाले हाँस्न थाली
डाक्टर : कीन हाँसेको ?
केटी : म यो सोचीराछु की कन्डम चाही कसरी बनाउँछन्
मार्केटिङमा काम गर्ने दुई जना युवक गफ हान्दै रै'छन्।
पहिलो युवक - ओए तँलाइ थाहा छ !
दोस्रो युवक - ल केही भनेकै छैनस्, कसरी थाहा पाउनु !
पहिलो युवक- ल सुन न त, केटीहरूलाइ
बेहुली बनाउँदा किनत्यस्तो राम्रोसँग सजाइन्छ ?
दोस्रो युवक- हाम्रो सरले भनेको भित्रको सामान जस्तो सुकै भए
पनि प्याकिङचाहिँ दामी हुनुपर्छ रे क्या